३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरमा सुरू

नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित  तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा सुरू भएको छ ।

प्रधानमन्त्रीबाट बाहिरिएपछिको बैठकको सुरुआत गर्दै ओलीले  एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए।  

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको बताएका छन्। 

आजको बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला लगायतका विषयमा  छलफल हुने छ। न्याय पाउने ठाउँबाट अन्याय भयो भन्दै जनतामा जाने ओलीको धारणा छ । 

प्रकाशित: १ श्रावण २०७८ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App