३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा  एमालेले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बोलाएको स्थायी कमिटी बैठक  स्थगित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको  एमालेले जनाएको छ ।  

यसअघि  कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न बैठक डाकिएको अनुमान थियो । माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण केही समय बैठक स्थगन भएको हुन सक्ने  एमालेका एक नेताले जनाएका छन् ।  

प्रकाशित: २९ असार २०७८ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App