१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो। 

बुधबार स्थगन गरिएको बैठक बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ। एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ। 

यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App