३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

ओली पक्षको ४ बजे स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)ले पार्टीको स्थायी कमिटीको बैठक आजै बस्ने भएको छ। एमालेले आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाएको हो।  

एमालेको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो।

प्रकाशित: २७ असार २०७८ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App