१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।  

आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर्ववत् अवस्थामा पार्टीलाई ससर्त फर्काउने घोषणा गरेपछि नेपाल–खनाल समूहले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको हो। बैठककाे समय भने तय भएको छैन।

प्रधानमन्त्री ओलीको घोषणापछि नेपाल–खनाल समूहका नेताहरुले आआफ्नो प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २४ जेष्ठ २०७८ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App