३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज ४ बजे बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो।  

पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रकाशित: २७ असार २०७८ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App