१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक भोली सोही समयमा हुने एक एमालेले जनाएको छ । यस अघि प्रधानमन्त्रीनिवास बालुवाटारमा ४ बजे बस्ने बैठकले सरकारका कामकारवाही, कोरोना नियन्त्रण र पार्टीका आन्तरिक विषयमा छलफल हुने  उल्लेख थियो  ।

मंगलबारको बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो । एमालेका दोस्रो पुस्ताका नेताहरुविच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको  स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ । 

प्रकाशित: १९ जेष्ठ २०७८ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App