२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

शपथ पछि सामूहिक तस्बिर लिँदै नवनियुक्त मन्त्रीहरु

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यस्तो देखियो शपथग्रहण कार्यक्रम (फोटोफिचर)

नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डरीले सपथ ग्रहण गराएकी थिइन्।

के प्रतिज्ञा गरे त शपथमा नयाँ सांसदले?

शपथ ग्रहण कार्यक्रम सुरु हुनु अघि राष्ट्रिय गान बज्यो। सबै सांसद उठेर राष्ट्रिय गान गाएर कार्यक्रममा सरिक भए।

लामिछानेले शपथ लिन पाउने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनमा बुधबार कारण देखाऊ आदेश जारी गरेको छ।

‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः

संस्कृतमा शपथ ग्रहण गर्न शपथको व्यहोरासहित निवेदन दिएका साह रौतहट-२ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार हुन्।

पार्टीभन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन्।

बैतडीका पालिका प्रमुखहरूले शपथ लिने

नव निर्वाचित पालिका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० वटै स्थानीय तहका प्रमुखहरूले जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीबाट शपथ लिने कार्यक्रम रहेको छ।

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीलेलिए शपथ

मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्।

शपथमा ‘प्रतिज्ञा गर्दै’ उल्लेख गरी विधेयक संसद्मा

सार्वजनिक पदमा नियुक्त निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यस ऐन बमोजिम लिएको मानिने व्यवस्था गरिएको छ ।

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले आज दायर गरेको रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ।

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्