फार्मेसीमा परिचयपत्र र पोशाक अनिवार्य गर्न सरकारले सहयोग गर्ने
फार्मेसीलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशन लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो ।