४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बराहपोखरीको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती

बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ।

२५ लाखमा निर्माण गरिएको माछापोखरी अलपत्र

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–८ को तिला नदी किनारमा दुई वर्ष अघि निर्माण गरिएको २५ लाख रुपैयाँको माछापोखरी अहिले अलपत्र अवस्थामा छ।

प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।

क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

संखुवासभाको सभापोखरी गाउँपालिका १ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि दुई लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधी नजिक

एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन्।

स्थापनाको एक दशक पछि पर्यटकका लागि खुल्यो बाँके निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरिएको जानकारी दिए।

सीधा यातायातले जोड्याे खोटाङ र सोलुखुम्बु

सीधा सडक यातायातले खोटाङ सदरमकुाम दिक्तेल र सोलुखुम्बुको सुकेपोखरी जाेडिएपछि स्थानीय खुसी भएका छन्।

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

पर्यटकको रोजाइमा पर्दै उदयपुरको रौतापोखरी

यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।

माइपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

धार्मिक सहिष्णुता र सद्भावका लागि माइपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रूपैयाँ संकलन भएको छ।

माईपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो।मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन्।ठडिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्