१० मंसिर २०८१ सोमबार
image/svg+xml

पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो।

इलामको माइपोखरीमा त्रि–धार्मिक महाउत्सव सुरु

रामसार क्षेत्र माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ सुरु भएको छ।

माई पोखरीमा सद्भावको त्रिवेणी,हिन्दु,बौद्ध र किरात धर्मको प्रवचन

राम सार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गर्ने भएका छन्। धार्मिक तथा जैविक विविधताको संगमस्थल माई पोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले आज (मंसिर १) देखि ८ गतेसम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

१८ प्रजातिका गुराँस पाइने माइपोखरीमा त्रि–धार्मिक महा-उत्सव

विश्वशान्तिको कामनासहित माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महा-उत्सव आयोजना गर्दैछन्।

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ।

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

रामसार क्षेत्र माइपोखरीमा त्रि–धार्मिक महाउत्सव

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महाउत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीले संयुक्त रूपमा महाउत्सव आयोजना गर्ने भएका हुन।

पोखरी माहात्म्य!

महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि दुर्दशा बनेको छ यो।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

मेलम्ची नगरपालिकाद्वारा पाँचपोखरी र हेलम्बुलाई आर्थिक सहयोग

विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्