२० माघ २०८२ मंगलबार
image/svg+xml
तेजेश्वरबाबु ग्वंग


तेजेश्वरबाबु ग्वंगका लेखहरु :

बजेट कार्यान्वयनका पाँच सूत्र

समग्रमा बजेट संरचना प्रगतिशील छ, स्वर विकासोन्मुख। तर अर्थशास्त्री तथा विकासविद्हरूले भन्ने गरे जस्तै मुख्य चुनौती भनेको कार्यान्वयन नै हो।

किन हुन्छ देशमा भ्रष्टाचार?

नेपालमा राणाकालदेखिको समयमा भ्रष्टाचारको प्रचलन रहेको पाइन्छ। राजा र जमिन्दारले सम्पन्न मानिसलाई यातना दिइ भ्रष्टाचारजन्य जघन्य अपराध गर्दै आएका इतिहास जीवन्त छ।

बालमनोविज्ञान बदल्ने कथा

ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउँछ।

पोखरी माहात्म्य!

महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि दुर्दशा बनेको छ यो।

मेरो सपना

मेरो सपना एउटा अत्यन्त सुन्दर बगैँचाबाट सुरु हुन्छ। जहाँ विभिन्न रङका सुन्दर पूmलहरू मगमग बास्ना छर्दै फुलिरहेका छन्। बगैंचाले आफ्नो गर्भमा बहुमूल्य रत्नहरू धारण गरेको छ। जसको आभा चारैतिर फैलिएको छ।

सामान्यजस्तो देखिने समस्या: अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर

कसैको मृत्युको खबर सुन्दा नरमाइलो लाग्नु, त्यहाँ जान मन नलाग्नु सामान्य हो। मन नलागे पनि गइन्छ।

सबै रोगको जड तनाव

‘बेलाबेलामा टाउको दुखेर फुट्लाजस्तै हुन्छ। घरमा भएको बेलामा दुख्ता त औषधी खाएर केही बेर आराम गर्न मिल्छ। सबैभन्दा टेन्सन त अफिसको समयमा हुन्छ। कहिलेकाहीँ त एउटाले नभएर दुइटा पेन किलर खानुपर्छ दुखाइ कम गर्न,’ पीडा पोख्छन् बैंकका कर्मचारी रोशन।

बलात्कारको मनोविज्ञान

बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।

किन गर्छ मान्छेले आत्महत्या?

के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरूमा हुँदैन, किनकि अरूले त्यो दुःख, पीडा र डिप्रेसनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको हुँदैन।

पोस्टपार्टम डिप्रेसन

बच्चा जन्मेको दुई–तीन दिनदेखि दुई–तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ। यसलाई पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ। यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ। तर, कहिलेकाहीँ यो समस्या निकै लामो समयसम्म रही जटिल रूप लिन सक्छ।

अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ।

होली : संस्कारको डोली

सूर्यको वरिपरि घुम्दो यो पृथ्वी हाम्रा साझा घर। यजुर्वेदले पृथ्वीलाई प्राणीमात्रको महको चाका भन्यो। प्राणीमात्र पृथ्वीका मह भन्यो। मनलाई म्वाइ दिने यो उक्तिले मन छोएको छोयै छ। आफ्नै वृत्तमा घुमेर यसले दिन र रात दिन्छ। सूर्यको वृत्तमा घुमेर हामीलाई मौसम र

झ-झल्को प्रजातन्त्र दिवस २००८ को

भुक्तभोग गरेको घटना संस्मरणमा पनि आनन्दित हुँदोरैछ। आनन्दका स्वाद चाखिरैछु। फागुन ७, २००८ को प्रजातन्त्र दिवस समारोहको बखान हो। काठमाडौंको टुँडिखेललाई त्यसताका सदर टुँडिखेल भनिन्थ्यो। त्यहाँ एउटा यामानको खरीको रुख थियो। त्यसलाई ठूलो गोलो मञ्च जस्तै सिङ्ग

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्