नेपालमा राणाकालदेखिको समयमा भ्रष्टाचारको प्रचलन रहेको पाइन्छ। राजा र जमिन्दारले सम्पन्न मानिसलाई यातना दिइ भ्रष्टाचारजन्य जघन्य अपराध गर्दै आएका इतिहास जीवन्त छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ।