२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।

सूचना प्रविधि बन्नसक्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन्।

पहिलो आवासीय घर कर्जाको सीमा दुई करोड

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाख बढाएको उल्लेख छ।

संघीय सरकारको खर्च १०.३ प्रतिशतले वृद्धि, राजश्व परिचालन १०.४ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको कुल खर्च १०.३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

यस्ता छन् मौद्रिक नीतिको लक्ष्य

मौद्रिक नीतिमा विभिन्न सात लक्ष्य निर्धारण गरिएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ।

विदेश जाँदा एक पटकमा २५ सय डलर लिएर जान पाइने

नेपाल राष्ट्र बैंकले नेपाली नागरिक विदेश भ्रमणमा जाँदा २५ सय अमेरिकी डलर लिएर जान पाउने व्यवस्था गरेको छ।

स्वदेशी उद्योगमा विदेशी श्रमिकको वर्चस्व

साइकलमा दैनिक साढे पाँच किलोमिटर दूरी पार गर्दै भारतीय बजार रूपैडियाबाट उमेश काँदु कामकै लागि नेपालगञ्ज पुग्छन्।

दश अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यही असार २१ गते १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ।

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

११ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको छ।

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

वाणिज्य बैंकहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन्।

‘नेपाल-भारत सम्बन्ध सुपरहिट बनाउँछौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्