१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेश जाँदा एक पटकमा २५ सय डलर लिएर जान पाइने

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले नेपाली नागरिक विदेश भ्रमणमा जाँदा २५ सय अमेरिकी डलर लिएर जान पाउने व्यवस्था गरेको छ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वर्षमा दुई पटक २५ सय डलर लिएर जान पाउने व्यवस्था गरेको हो।

यसअघि नेपाली नागरिक विदेश भ्रमणमा जाँदा १५ सय डलर मात्र लिएर जान पाइने व्यवस्था थियो।

प्रकाशित: ७ श्रावण २०८० ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App