१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पहिलो आवासीय घर कर्जाको सीमा दुई करोड

नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाख बढाएको उल्लेख छ।

यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रहेकोमा त्यसलाई वृद्धि गरी दुई करोड पुर्‍याइएको हो।  

प्रकाशित: ७ श्रावण २०८० ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App