अमेरिकी सेनाले मादुरो दम्पतीलाई शयनकक्षबाटै पक्राउ गरेर न्यूयोर्क लग्यो
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा ठूलो हमला गरी मादुरो र पत्नी फ्लोरेसलाई शयनकक्षबाटै पक्राउ गरेको थियो। अहिले उनीहरू अमेरिकी हिरासतमा छन्।
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा ठूलो हमला गरी मादुरो र पत्नी फ्लोरेसलाई शयनकक्षबाटै पक्राउ गरेको थियो। अहिले उनीहरू अमेरिकी हिरासतमा छन्।
नेपाली खेलकुद इतिहासका अग्रणी खेलाडी (६ ओलम्पियन) मध्ये एक बक्सिङका हस्ती नामसिंह थापाको निधन भएको छ।
मुलुकमा राजस्व संकलन कमजोर, वैदेशिक अनुदान घट्दै गएपछि सार्वजनिक ऋणको भार बढ्दै गएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा ‘स्मार्ट’ शब्द विकास र आधुनिकताको पर्यायझैं प्रयोग हुन थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।
धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भिजन नभएका र ठगी धन्दामा मुछिएकाहरूले चुनाव जित्नु नहुने बताएका छन्।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएका छन् ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र पर्यटनलाई एकिकृत रुपमा विकास नगरी दिगो आर्थिक विकास नहुने बताएका छन् ।
गत वर्षको जस्तो यस वर्ष जाडो नभएकाले गर्दा व्यापार व्यवसाय नभएको व्यापारीहरू बताउँछन् ।
नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका छन् ।
विराट ट्रेड एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ५० करोड रुपैयाँ बढीको कारोबार भएको एक्स्पो आयोजक मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
देशको राजनीतिक अवस्थाका कारण व्यापार व्यवसाय गर्न असहज पैदा भएको उद्योगी व्यवसायीले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।
चौतर्फी आलोचना र दबाब बढ्दै गएपछि कलाकार आशिफ शाह, चर्चित गायिका त्रिशाला गुरुङ, उद्यमी सचिन ढकाल, महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारीबाट हट्ने निर्णय लिएका हुन्।