२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अपराध

१० जनालाई धम्की दिने प्रकाश फिलिपिन्समा पक्राउ, भोलि नेपाल ल्याइँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।

प्रहरी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गरी पाठकलाई सम्भवतः आइतबार काठमाडौं ल्याइने तयारी गरिएको छ। उनीमाथि उच्चपदस्थ व्यक्तिलाई धम्की दिएको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ पुस २०८२ २०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App