१९ असार २०८१ बुधबार
image/svg+xml

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।

कर्जाको तनावले आत्महत्या गरेकी शान्ताको परिवारलाई सहयोग

वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।

साढे ६ करोड पेश्की लिएका ठेकेदार २५ महिनादेखि गुमनाम

ठेक्का लागेका योजनामा समेत ठेकेदारले स्थानियलाई श्रमदान गर्न लगाएको रोल्पामा यतिबेला निर्माण सम्झौता भएको २५ महिनासम्म कामै नगरेको एउटा ठेकेदार कम्पनी ६ करोड ६६ लाख ३२ हजार ६ सय रूपैयाँ लिएर गुमनाम भएको छ।

श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।

तोकिएकै मितिमा विधान अधिवेशन गर्न उपेन्द्रलाई दबाब

जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षले तोकिएको मितिमा विधान अधिवेशन बोलाउन पार्टी नेतृत्वलाई दबाब दिएको छ।

माओवादीमा पनि मन्त्री बदल्न दबाब

नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ।

जसपामा पनि मन्त्री फेर्न दबाब

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।

बलिङमा चल्न नसक्दा नेपाल पराजित

अन्तिम पाँच ओभरमा नेपाली बलरले ५३ रन खर्चिए, जुन थप चुनौती बन्न पुग्यो। २०औं ओभरमा मात्र कमलसिंह ऐरीले २० रन बेहोरे।

हेडको शतकले इङ्ल्यान्ड दबाबमा

क्रिकेट अस्ट्रेलियाले भने टिभी अम्पायरले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिक्रिया दिएको छ। रोबिन्सनले वार्नरलगत्तै क्यामरुन ग्रिनगालाई बोल्ड गर्दै पवेलियनको बाटो देखाउँदा इङ्ल्यान्डले खेलमा फर्कने संकेत गरेको थियो। तर हेडको आक्रामक प्रदर्शनमा अस्ट्रेलिया दोस्रो दिन पनि हाबी भएको हो।

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्।

मन्त्रालयबारे छिटो टुंगो लगाउन देउवालाई पौडेल पक्षको दबाब

सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेको छ।

एकताका पक्षमा दबाब दिने नै दबाबमा

नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन्। तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्