२२ असार २०८१ शनिबार
image/svg+xml

कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल

त्यो बेला जनस्तरबाट घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाब परेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।

दोहोरो दबाबमा देउवा

भदौमा हुने कांग्रेस महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृत्वमा दोहोरिन पार्टीभित्र समीकरण निर्माण गर्नुपर्ने र यही समयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट सरकारका पक्षमा विश्वासको मत पनि जुटाउनुपर्नेछ।

युरो कप: जर्मनीको दबाब चिर्ने लक्ष्य

सन् १९९६ को युरो कपमा जर्मनीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।त्यस क्रममा गारेथ साउथगेट पेनाल्टीमा चुकेका थिए। २५ वर्षअघि जर्मनीसँग निराश हुँदा पेनाल्टीमा चुकेका साउथगेट अहिले इङ्ल्यान्ड टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

दबाबमा देउवा: सजिलो छैन नेतृत्वमा दोहोरिन

देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्‍याएको छ।

दबाब र प्रभावमा नुन कारोबारमा निजी क्षेत्र

‘अर्थमन्त्रीज्यूले बजेट भाषणमार्फत घोषणा गरेकाले केही बोल्न मिलेन,’ ती अधिकारीले भने, ‘कुनै तयारीबिनै निजी क्षेत्रलाई खुला गर्ने निर्णय आयो।’ दबाब र प्रभावमा परेर निर्णय गरेको हुनसक्ने ती अधिकारीले बताए।

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन राजनीतिक दबाब

सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए।

अक्सिजनको अभाव: चिकित्सक झनै दबाबमा

कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।

ओलीलाई दोहोरो दबाब

ओली पक्षका नेताहरूले पार्टी नमिल्ने हो भने आगामी निर्वाचन फलामको च्युरा हुने र कांग्रेसले सहजै निर्वाचन जित्ने रिपोर्टिङ गर्दै आएका छन्। उनीहरूले खनाल–नेपाल पक्षले उठाउने उम्मेदवारका कारण चुनाव हार्न भरपुर सहयोग पुग्ने भन्दै ओलीलाई पार्टी मिलाउन दबाब दिएका हुन्।

नेपाल सुपर लिग: ‘दबाबमा परेर रेफ्रीको निर्णय’

‘त्यो एक गलत निर्णयले खेलाडीको मनोबल घट्यो। हामीले राम्रो खेल्दा खेल्दै पनि रेफ्रीको एउटा गलत निर्णयले नतिजा सुम्पिन पर्‍यो। पछिल्लो खेलमा विराटनगरका प्रशिक्षक यान लले रेफ्रीको विरोध गरेका थिए। सायद आज त्यसकै दबाबमा हुनुपर्दछ रेफ्रीले उनीहरूलाई विवादास्पद गोल उपहार दिए,’ शैलेश कर्माचार्य, चितवनका सहायक प्रशिक्षक।

बलात्कार काण्डः सिद्दबाबालाई १५ दिनभित्र झिकाउन आदेश

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाईं उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ।

डा. केसीको स्वास्थ्य थप बिग्रँदै सरकार दबाबमा

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ।

निर्णय सच्याउन देउवामाथि दबाब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानविपरित नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गरेका छन्।

दबाबमा ओली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सरकारको गतिविधिलाई लिएर ओलोचना भइरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पछिल्लो डेढ महिना यता पार्टीभित्रैबाट पनि दबाबमा परेका छन्।

एमसिसी पारित गर्न अमेरिकी दबाब

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको संसद्बाट पारित गराउन अमेरिकाले कूटनीतिक दबाब बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्