बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण
उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ।”
उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ।”
सिङ्गटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुङ्गोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिए थिए।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ।
आफन्तनले होहल्ला गरेपछि अस्पतालको बाउन्सरलाई बोलाएर शान्त गराउन खोज्दा थप तनाव उत्पन्न भएको हो।
आफ्नो छोराको प्राविधिक शिक्षा पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा काठेखोला—८ लेखानीकी गिता विश्वकर्मा निकै खुसी छिन्।
बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।
पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धान खेतमा आज चितुवा मृत फेला परेको हो।
खोटाङको रावाबेंसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ।
केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।
‘किसानका लागि सिँचाईत अमृत बराबर हो, सिँचाई,सुविधा पुगेपछि धेरै किसानहरू खुसी छौं,’ उनले थपे।
भ्रष्टाचार मुद्दामा पक्राउ परेका यादवमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेसँगै उनी पदबाट निलम्बित भएका हुन्।
उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।
मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।
उपत्यका भन्नेबित्तिकै धेरैलाई ठुला सहरको सुगम बस्तीजस्तो लाग्छ। राजधानीसँगै भक्तपुर र ललितपुरलाई समेटेर काठमाडौं उपत्यका भनिएकाले पनि यी जिल्ला सुगम मानिएका हुन्। तर ललितपुरमा पर्ने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन भने आफूहरूले अझै पनि कर्णालीको जस्तै पीडा भोग्न बाध्य रहेको सुनाउँछन्।