२० आश्विन २०८१ आइतबार
image/svg+xml

किरण आचार्यको उपन्यास परशुरामको लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास परशुरामको लोकार्पण गरेकाे छ।

स्रष्टाद्वयको कृति चर्चा र संवाद

सिर्जना अभियान समाजको आयोजनामा भएको सिर्जना र संवादमा स्रष्टाद्वय नियात्राकार शरद निरोला र कवि ध्रुव जोशीले आफ्ना सिर्जना वाचन तथा लेखन अनुभूतिका बारेमा पाठकहरूसित संवाद गरेका छन्।

बंगलादेशमा नेपाली साहित्यको परिचर्चा

बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भएकाे छ ।

बंगलादेशमा साहित्यिक कार्यक्रम

बंगलादेश–नेपाल मैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरूको चार दिने साहित्यिक कार्यक्रम कक्स बजार र ढाकामा सम्पन्न भएको छ।

म महिला कि मानव!

म महिला कि मानव! भन्छौ धनकी देवी लक्ष्मी हौ तिमी, तर किन धन दिएर विदा गर्छौ मलाई,भन्छौ विद्याकी देवी सरस्वती हौ तिमी।

पौडेलकाे हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टि बजारमा

हेटौंडाका लघुकथाकार किशन पौडेलकाे हिन्दीमा अनूदितलघुकथासङ्ग्रह अन्तर्दृष्टि भर्खरै बजारमा आएको छ।

आँखामा सपना

जीवन र मृत्यु संघार बिचमा, बाँच्दै गर्दा, मैले कति पटक मनभरि,राताम्य गुराँसी सपना सजाएँ, तर जीवनको क्यानभासमा, एकनासको रङ कहाँ हुँदोरहेछ र!

दिक्तेल फर्कंदा कलाघरको यात्रा

खुर्कोटबाट सिन्धुलीगढीतर्फ मोडिएपछि करिव १ घण्टाको गाडीको यात्रा तय गरेपछि ७.१० मा पुग्यौं कलाघर।

एक्काइसौं शताब्दीमा निगरानी र स्वतन्त्रता सार्वजनिक

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरु चित्रण गरिएको ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।

मलङ्गवामा बुढ्यौली साहित्य

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको आयोजनामा सर्लाहीको सदरमुकाम मलङ्गवामा कार्यक्रमको छैठाैं शृङ्खला सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्