१ कार्तिक २०८३ शनिबार
image/svg+xml
Shila Ghamal
शिला घमाल


शिला घमालका लेखहरु :

गल्लाको ढाप र लाहुरे हुने सपना!

लाहुरे भर्ती नाम र सानका लागि मात्र पनि त कहाँ थियो र आफ्नो जवानी र रहरहरूलाई विदेशी भूमिमा बन्दुकको नालसँगै आफूलाई बन्धक राख्नुपर्ने समयको बाध्यता पनि त थियो।

गाउँको माया

जुनकिरीको पछि दौड्दै, जुनेली रातमा, मेरा कलिला पैतालामुनि टाँसिएको कालो माटो। आँगनमा साथीहरूसँग रमाएको, आज जस्तै लाग्छ। तर, साँच्चिकै आज नै भैदिए मेरो सम्झनामा मेरो प्यारो गाउँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्