कला म महिला कि मानव! म महिला कि मानव! भन्छौ धनकी देवी लक्ष्मी हौ तिमी, तर किन धन दिएर विदा गर्छौ मलाई,भन्छौ विद्याकी देवी सरस्वती हौ तिमी। रचना बस्नेत ढकाल २५ फाल्गुन २०८० शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin