२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बुवाको चिन्ता

म एउटा जाबो डुब्न लागेको घामको भन्दा बरु मलाई तिमी बिहानी घामको पो चिन्ता छ। त्यही चिन्ताले पो मलाई अस्वस्थ्य बनाउला जस्तो छ। हिजोआज तिमीहरूको न खाने ठेगान न सुत्ने ठेगान यस्तो पनि हुन्छ? दिनरात मोबाइलमा झुन्डिएको छ। मोबाइल बन्द गर्‍यो फेरि टिभीमा झुन्डियो। तिमीहरूको यो खराब जीवनशैलीले तिमीहरूको स्वास्थ्यमा कति असर गरेको छ, तिमीहरूले सोचेको छौ?

बिचरा ठुल्दाइ

उनको व्यवहारमा त उनी पक्का पो छन् ए तर अलि बिर्सने बानी भएछ बुढाको। अस्ति मात्र एकजनासँग पच्चिस हजार लिएछन्। बगलीमा हालेका थेरै अन्तै पो पारेछन्। घर गएर बगली छाम्दा पो बुढा छाँगाबाट खसेका जस्ता भए। यो बिर्सने बानीले बुढा दाइलाई सारै गारो पार्दै आएको छ। बुढा त झन्डै मुर्छा परेका रे। उनको ग्रहदशा पनि ठिक छैन कि कसो? बिचरा ठुल्दाइ!

मापदण्ड

‘नपाभित्र यस्ता पुरानो घर धेरै देखिन्छन्। न पिल्लर चाहिने न हात्ती पाइले। भूकम्प प्रतिरोधक मापदण्ड त पछिकालाई मात्र लागू हुने रहेछ है हाकिम साप?’ हरिदासको प्रश्नमा व्यंग्य थियो।

आज

हामी छौ त यो धरती स्वस्थ छ र मात्र समयको गति सही चलिरहेकाले पो त यो दुवैमध्ये एकमा गडबड भो भने हाम्लाई कुन भगवानले बँचाउने या दाइजो थपी दिएलान्?

वफादारी

‘ती राम्रा मान्छे खोई त बाजे? अहिले त सबै फटाहा मात्र छन् भन्नुहुन्छ हाम्री आमा।’ युवकको बढ्दै गएको उत्सुकताले ती वृद्धलाई उनको विगतमा पुर्‍यायो। ‘वडादेखि केन्द्रसम्म चुनाव नजितिन्जेल सबै आहा कति राम्रा लाग्थें, चुनाव जितेर गएपछि सबैमा खिया लाग्दै जान्थ्यो। भित्रभित्रै सड्थे। अर्को पटक नाक देखाउन नसक्ने हुन्थे।’

परित्याग

एकजना आधिकारिक मान्छे आए। अलि आक्रोशित स्वरमा भने, ‘हामीले निम्तो गर्दा उहाँ हाम्रा पक्षको मान्छे हुनुहुन्थ्यो तर अहिले विपक्षीको पो हुनुभएछ त, हामी के गरौं?’

कठै लोकतन्त्र!

यस्ता नहुने काम बोकेर हिंड्छौ! उतै मिलाउनु! सचिवले फाइल निष्ठुरी तालमा पर फाली आफ्नो कार्यकक्षमा गए। मिल्किएको फाइल बडो जतनसित उठाई बूढा बाहिर निस्के।

के अझै ऊ आउँछे?

देख्नेहरू अड्कल काट्थे, ‘यिनीहरू दुई जोइपोई नभएर भर्खर प्रेममा रमाउँदै गरेका जोडी हुन्। छन् पनि विहे भएर सन्तान हुन्जेलसम्म उस्तै नयाँ, ताजा र रोमान्टिक प्रेम। यस्तो कसको हुन सक्ला?

जीवनमा व्यापार कि व्यापारमा जीवन?

जीवन जिउने कला अवश्य चाहिन्छ। सुख, दुःख, अनुकूल, प्रतिकूल सबैको समता अर्थात् सन्तुलन कायम गर्न जान्ने कला विकास नहुँदासम्म इमानदारीको जीवन बाँच्न सकिन्न। आफू सफल बन्नुको तात्पर्य अरूलाई पछि पार्नु र शोषण गर्नु पनि होइन। स्वभाव, चरित्र र सोचले वर्तमानलाई कसरी प्रेरित गरेको छ र के सिकाइ दिएको छ त्यो महत्त्वपूर्ण छ।

सासू आमा

ऋषिमाया बज्यैले रिसाउँदै भनिन्, ‘छोराबुहारीलाई संस्कारी बनाउने नबनाउने आफूमा पो भर पर्छ त दिदी। हजुरको बोली नै त्यस्तै छ। कस्ता होऊन् त?’

आकाङ्क्षा

बुढालाई तुरुन्त भिडियो कल गरिन्, ‘बुढा, दिनभर घर बस्दा छटपटी लाग्छ। कहिले आउने टुंगो छैन। यो साडी लगाएर देखाउँछु ल?’

मेरो गर्लफ्रेन्डसँग विवाह गर्ने तँ को होस्

विवाह हुँदै गर्दा एकजना केटा आए र एक्कासि दुलाहालाई थप्पड ल्याउँदै भने,‘हामी सँगै पढेका साथी हौं। मेरो गर्लफ्रेन्डसँग विवाह गर्ने तँ को होस्।’

बुद्धले दिएको उपदेश र बुद्धप्रतिको भ्रम

बुद्धको ज्ञान धर्म होइन, कुनै सम्प्रदाय पनि होइन तर हामीले सम्प्रदाय बनायौं र धर्मको नाममा नानाथरीका नीति नियम बनाएर उल्टै भ्रम फैलाउने काम मात्र गरिरहेका छौं।

गुरु

मध्यरातमा शमना भगवती तटमा रुँदै थिइन् -सहसा भगवती नदीको गति रोकियो, यता उनको श्वास रोकियो, आँसु रोकियो, आवाज रोकियो, हृदयको धड्कन रोकियो तर हृदयमा असीम आनन्दानुभूतिको वर्षा हुन थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्