२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सहज प्रवाहका सरल कथा

‘न्यूरोडका झाँकी’ संग्रहभित्रमा दिनहुँ हामीले देखेका, चिनेका, बोलेका र देखेर पनि नचिनेका पात्र छन्, तिनै पात्रहरूका कथा र व्यथा छन्।

थुप्रै भो बलिदानी नतीजामा केही जुका मोटाए

थुप्रै भो बलिदानी नतीजामा केही जुका मोटाए,भोकै छन् भुई मान्छे अझै न आङ छोप्न वस्त्र पाए। थुप्रै तन्त्र फेरियो, उही छ शासन र त वाक्क भएर,तन्त्र व्यापारीविरुद्ध श्रीमान् यी जन मुद्दा लड्न आए।

मुटुसँग मुटु नै किन सिलाएर गयौ?

देखाएर ठूला सपना बिलाएर गयौ, जिउँदै मर्ने गरी विष पिलाएर गयौ। आफ्नै दुनो सोझ्याउनु थियो भने निष्ठुरी, मुटुसँग मुटु नै किन सिलाएर गयौ?

कचकच

म पनि मतलबी मानिसहरूबाट सुन्थें। उनीहरूको बहस सुरुसुरुमा निकै जोसिलो लाग्दथ्यो। अचेल उनीहरूको मुखबाट यो ‘लड’ भन्ने शब्द सुन्यो कि घृणा लागेर आउँछ। छेउमा जान्छु। सुन्छु। मनमनै दिक्क हुन्छु। लालसलाम गर्छु। पाक्छु,बोल्दै नबोली दुत्कार्छु। लामो असन्तोषको निश्वासले एकचोटि टाउको टेबुलमा ठोक्छु। फेरि त्यस्तै धतुरोको धुवाँले घेर्न थाल्छ। आजीत भएर चिच्याउँछु,–लडिरहेको छु, लड्छु !

कवितामा नयाँ आयाम

साइनो नेपाली भाषा साहित्यको मौलिक पहिचान बोकेर विश्वव्यापी बनिरहेको छ। यसले नेपाली, संस्कृत, थारू, बाजुरेली, अंग्रेजी, हिन्दी लगायतका भाषामा रचिएर लोकप्रियता पाइरहेको छ। यसबाट सिंगो नेपाली वाङ्मयको प्रवर्द्धनमा नौलो परिचय थपिएको छ। यो संसारमा छरिएर रहेका नेपालीको साझा सम्पदा हो। यसको संरक्षण र विकासमा ध्यान दिने दायित्व पनि यिनै नेपालीसँग छ।

श्रीमती

लाग्थ्यो ऊ धेरै भोको छ। आजित भएर एकदिन एउटा साथीले सोध्यो, ‘तपाईंकी श्रीमती छैनन्?’ –छन् नि, किन छैनन्! –अनि किन यस्तो हर्कत त?’

सचेत

छोरा पनि त्यही बाटामा लागेर बुवाको व्यवहार दोहोर्‍याउँछ कि भन्ने डरले सधैं मन पिरोलिरहन्थ्यो फुलमायाको। कताकता बुवाको हत्या कसरी भयो भन्ने छोराको प्रश्नले उनी झस्किन्थिन् अनि त्यहीं साहिंलीको भट्टीतिर नियाल्न पुग्थिन्। मनभरिको पीडा बोकेर छोरालाई भट्टीतिर देखाउँदै भन्थिन्, ‘बाबू, त्यहाँ कहिल्यै नजानु है!’

रोजाइ

उनीले मुसुक्क हाँस्दै भनिन्, ‘तराईमा जे पनि पाइन्छ, यसैले तपाईंको रोजाइको परिकारका खाद्य सामाग्री मोटरसाइकल पछाडि बोरामा राखेर राम्रोसँग बाँधेर ल्याउनु हुन्छ भन्न विश्वास छ। पकाउन म पारंगत नै छु। केही नजाने तपाईले सिकाइदिनु हुने नै छ। मेलै मुस्कानका साथ पस्किएर दिँदा त्यसको स्वादमा चौरासी व्यञ्जनको अनुभूति गर्नु हुनेछ। बरु, भन्नुस् न तपाईं कहिले आउने?’

दान

आमा खोक्दै हुनुहुन्थ्यो। खोक्दाखोक्दै सास फेर्न नसकेर अतासिदै आमाले भन्नुभयो, ‘बाबु, तेरो बुबाले मर्ने बेला विराजको मेडिकलबाट लिएर खाएको औषधिको पैसा आफ्नो वृद्धभत्ताको पैसाले तिरिदिनुभन्नुभएको थियो।’

कलमजीवी

‘कल्पना, तिमी नभएको भए म के हुन्थें कुिन्न।’ ऊ कल्पनाको हात मायालु पाराले समाउँछ। ‘म नभए पनि तिमी तिमी नै हुन्थ्यौ तर पक्कै पनि तिमीमा यति संवेदना हुन्थेन।’

गिद्ध बाबा

एक भक्तिनीलाई मध्यरातमा आफ्नै कोठामा दीक्षा दिन बोलाई करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ बाबालाई। बाबा विरामीको नाटक गरी अस्पताल भर्ना हुन खोजिरहेछन्।

‘अक्षर अक्षरमा देश’ लोकार्पण

गजलकारका रूपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन्। समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ। साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे।

तर्सिएको मुटु

यिनै नयाँनयाँ दृश्यावलीको अवलोकन गर्दै हिँड्दै थिएँ। साथीले यता जाउँ भन्थे उनलाई नै पछ्याउँदै थिएँ। बाटाछेउमा गिटार बजाएर गीत गाउने मानिसहरू पनि थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्