२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चकाचौंध खप्तड

यतिबेला खप्तडको आकाश खुलेको छ। फराकिला पाटनहरूमा हरियाली छाएको छ। त्यहीं अनेक रङका भुइँफूल फुलेका छन्। यस्तै भिन्नभिन्न रङका लालीगुराँसलगायतका रुख फूलहरूले झन् खप्तडको दृश्यमा अनुपम कोलाज थपेका छन्।

नारीत्व वहन गर्ने ‘प्रतिवहन’

‘कम्तीमा उसकी स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु, सुरक्षा पाएकी छु। यदि उसकी स्वास्नी रहिनँ भने यो समाजले मलाई अनेक लाञ्छना लगाउनेछ। दुनियाँले यी नानीका बाबु खोज्नेछ र यो चुरापोते भएन भने अनेक लोग्ने मान्छेहरू गिज्जिनेछन्,’ चिया पसलकी साहुनी भन्छिन्।

सृष्टि र ऊर्जाको प्रतीक: पनौती जात्रा

पनौती संस्कृति र प्रकृतिले स्नेह खन्याएको ठाउँ। प्राचीन भूभाग हो पनौती। यहाँ वर्षभरिमा विभिन्न प्रकारका जात्रापर्वहरू मनाउने परम्परा छ। त्यसमध्ये ज्येष्ठ पूर्णिमाको जात्रा पनौतीको महŒवपूर्ण जात्रा हो।

घर सम्हाल्न बिदेसिएका चेलीको कथा

‘विवाहपछि एकैचोटि सबै पर्दा गाह्रो हुने। जन्मघरमा यस्तो कहाँ सहनुपर्छ र ? बिरुवालाई मलजल गरी फूल फुलाउन कति गाह्रो हुन्छ भन्ने कुरा मालीलाई मात्र थाहा हुन्छ। अरूको हातमा परेपछि एकै छिनमा त्यो सुगन्धित फूललाई हत्केलाले निचोर्दाको पीडा के थाहा ?’ ती युवतीले गुनासो गरिन्।

छक्क पर्छु

नुन नभएको देशमा दस थरीको कानुन,यो देशको कानुन भगवानै जानून्...,सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’

आत्मविश्वासले डोर्‍याएको जिन्दगी

भाषासँग आत्मीयताको न्यानो जोडिएको हुन्छ। कुनै पर्यटकले नेपाली बोलेको सुन्यौं भने हामी पुलकित हुन्छौं। जीवनको छ दशक पूरा हुँदै गर्दा उत्तमले विश्वका करिब ६० देश छिचोलिसकेका छन्। उनको माान्यता छ– आफ्नो रुचि क्षमतालाई चिनौं, आफंैलाई चुनौती दिऔं, परिश्रमी हुने प्रयास गरौं। त्यसो भए भोलिको सुनौलो दिन आत्मसन्तुष्टिले भरिपूर्ण हुनेछ।

‘शुभांशु’ मा शुभका सन्देश सौन्दर्य

‘शुभांशु’ लघकथासंग्रहकी रचयिता शुभ शर्मा मेरा लागि भौतिक रूपमा भेटिएकी,चिनिएकी र जानिएकी स्रष्टा होइनन्। तर संयोग, सामाजिक सञ्जालले भने हामी दुवैलाई आफन्त हुने अवसर दिएको छ।

केतुकी गीत बजारमा

शान्ति दीप बहुमुखी क्याम्पस बाग्लुङका सहायक क्याम्पस प्रमुखसमेत रहेका गायक डिल्ली पौडेलको ‘केतुकी’ गीत युट्युब च्यानलबाट बजारमा आएको छ।

बुह्रानमा भरेको उडान

नेपाली साहित्य उद्यानमा निकै सुगन्धित वासना छर्किदै बुह्रान उपन्यासले जन्म लिएको छ। उपन्यासकार महानन्द ढकालको बुह्रानले पछिल्लो समय नेपाली साहित्य बजारलाई निकै तताइरहेको छ।

लकडाउन निबन्धकृतिकाे अन्तरक्रिया

जन ज्ञानज्योति मावि कौशिलानगर, कोहलपुरले निबन्धकार सागर गैरेको निबन्धसंग्रह लकडाउनको अन्तरक्रिया गरेको छ। ने

समालोचक र समीक्षकहरू सम्मानित हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुईदुई समालोचक र समीक्षकलाई सम्मानित गरिने छ।

हामीले गायौं मुक्तिका गीतहरू

हामीलाई यो दिन चाहिएको थियो, हामीले रगतपसीना बगाएर ल्याइछाड्यौ यो दिन, तिमीलाई त्यही दिन प्यारो थियो,तिमी बर्बराइरहेछौ त्यो दिन सोचेर।

लाहुरेको संघर्ष सार्वजनिक

पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटिएको पुस्तक लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्