२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राजनीति र कला जोडिएका हुन्छन्: कुलपति हार्तम्छाली

यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ।

द्वारिकादेवीलाई पुनर्जीवन दिने हुटहुटी

डोटीमा जन्मिएकी द्वारिकादेवी ठकुरानी नेपालकै पहिलो महिला मन्त्री हुन्। ठकुरानी पहिलो महिला मन्त्री बनेको तथ्य अहिलेको राजनीतिक पुस्ताले बिर्संदै गएको छ। यसरी मानसपटलमा विस्मृत हुँदै गएको नामलाई पुनर्जीवन दिन जन्मस्थानबाटै सामाजिक अभ्यास थालिएको छ।

घोडाले डोर्याएको जिन्दगी

आँटका साथ घोडा व्यवसाय सुरु गरेका ठकुरी एक वर्षमै घोडापालनको हरेक कुरामा अभ्यस्त भइसकेका छन्। घोडा किन रिसाउँछ? कुन अवस्थामा घोडाले हान्छ? घोडाबाट कस्तो अवस्थामा सावधान रहने? जस्ता विषयमा उनी पोख्त भइसकेका छन्।

पक्षाघात पीडामा मलम

१२ वर्षअघि मोटर साइकल दुर्घटनाका कारण ४० वर्षीय गर्ट जान ओस्कामको मेरुदण्ड क्षतिग्रस्त भएको थियो। विभिन्न क्लिनिकल परीक्षणअन्तर्गत सन् २०१७ मा यी बिरामीको मेरुदण्डमा प्रयोगात्मक हिसाबमा गरिएको प्रत्यारोपणका कारण उनी पुनः हिँडडुल गर्न सक्ने भएका हुन्।

निष्ठाका पर्याय पुरुषोत्तम बस्नेत

बस्नेतले राजनीतिक क्रियाशीलताबाट भन्दा पहिले साहित्यिक सक्रियताबाट आफ्नो व्यक्तित्व निर्माणको उठान गर्न थालेका थिए भन्ने बुझिन्छ। यिनले प्रारम्भमा कविता लेखनबाट आफ्नो सिर्जना यात्रा थालेका थिए।

आख्यानमा नवचिन्तन

मानिस रहस्यमय प्राणी हो। ऊ थुप्रै जादुमय यथार्थमा घेरिएको हुन्छ। एउटा सपना बोकेर विश्वको ठुलो र समृद्ध भनिएको देश बेलायतमा उच्चशिक्षा अध्ययन गर्न गएपछि त्यहाँ बस्दारहँदाको अमितको जीवनभोगाइ नै यस उपन्यासको सारभूमि हो।

किताबमा कैंची

नेपालमा कस्ता पुस्तक पढ्ने अर्थात् छान्ने भन्ने स्कुलका सञ्चालकलाई थाहा छैन। उता अमेरिकामा भने स्कुल प्रशासनले कस्ता पुस्तक बालबालिकालाई पढाउने भन्ने कडा नीतिनियम छ।

आशाको उज्यालो

अश्विनकुमार पुडासैनी पेसाले बैंकर हुन्। बैंकर पेसामा जानुअघि उनी पत्रकारितामा सक्रिय थिए। उनले पेसा परिवर्तन गरे पनि आफ्नो लेखकीय धर्म भने यथावत् अगाडि बढाएका छन्।

सन्दिग्ध समयमाथि प्रश्न

जीवन भौतिक परिस्थितिको प्रतिच्छाया हो। यिनै परिस्थिति जब काव्यात्मक अनुभूति बन्छन्, तब विविध विधा भएर ओर्लन्छन्।

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले विश्वका कुनाकुनामा पुगेका नेपालीभाषी नागरिकहरूलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गरेका छन्।

एमआरआई आविष्कारकको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ प्रकाशित

एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ।

पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’

लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरूमाझ आइपुगेका छन्।

पठनीय पुस्तक पूर्वीय संस्कृति र दर्शन

पाश्चात्य संस्कार र संस्कृतिको बढ्दो प्रभावले हाम्रो जस्तो प्राचीन सनातन धर्म संस्कृति मान्दै आएको देशलाई निकै आक्रान्त गराइरहेको परिस्थिति विद्यमान छ।

‘उमंग’ लघुकथासंग्रहभित्र कथ्यचित्र

पुस्तकमा विविध विशेषता छन्। विषयगत विविधता छन्। ग्राम्य परिवेशदेखि शहरी परिवेशसम्म लघुकथाकारको दृष्टि पुगेको छ। भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्