२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
Suman barsa
सुमन वर्षा


सुमन वर्षाका लेखहरु :

आख्यानमा नवचिन्तन

मानिस रहस्यमय प्राणी हो। ऊ थुप्रै जादुमय यथार्थमा घेरिएको हुन्छ। एउटा सपना बोकेर विश्वको ठुलो र समृद्ध भनिएको देश बेलायतमा उच्चशिक्षा अध्ययन गर्न गएपछि त्यहाँ बस्दारहँदाको अमितको जीवनभोगाइ नै यस उपन्यासको सारभूमि हो।

क्वारेन्टाइनः ऐतिहासिक औपन्यासिक दस्तावेज

सडकमा एम्बुलेन्सका आवाजहरूले मानिसका मनमस्तिष्क बिथोलिरहेको थियो। कोरोनाका कारण मानव जनजीवनमा यति धेरै नराम्रो असर प¥यो कि सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा समेत मनोवैज्ञानिक प्रभाव परेकाले लेखक अत्यन्त भावुक बनेपछि यस समयको क्षतिपूर्तिस्वरूप यस कृतिको जन्म हुन पुग्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्