पनौती संस्कृति र प्रकृतिले स्नेह खन्याएको ठाउँ। प्राचीन भूभाग हो पनौती। यहाँ वर्षभरिमा विभिन्न प्रकारका जात्रापर्वहरू मनाउने परम्परा छ। त्यसमध्ये ज्येष्ठ पूर्णिमाको जात्रा पनौतीको महŒवपूर्ण जात्रा हो।
मेरो मनको घृणा काट्ने तिम्रो माया बधशाला हो,
प्रेमको कख सिकाउने तिम्रो मन, पाठशाला हो ।
सुन्दर छ तिम्रो मति, सुन्दर छौ तिमी कति कति,
लाग्छ डुबेरै बसूँ त्यो मनभित्र, जुन मेरो मधुशाला हो ।