२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्माण

बाबाले शान दिएर भन्नुभयो, ‘तँ मेरो सपूत होस् बाबु, लाछी कुरा गर्नेलाई त खै म के भनूँ? तर, अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नुपर्दछ’ भनेर बुझेस् है!

नियात्राकार ढकाललाई रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार

वनिता साहित्यिक पत्रिकाले वरिष्ठ नियात्राकार प्रतीक ढकाललाई रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार-२०८१ प्रदान गर्ने भएको छ।

कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ

बिक्दैन कर्मको गैंडा, भाग्यमानीको खोटो बिक्छ, बिक्दैन काठको ठेकी, प्लास्टिकको लोटो बिक्छ। म त देख्दै देख्दिनँ वेदव्यास र वाल्मीकिको युग,कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ।

मृदुलका कान्छी छोरी लोकार्पण

नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) को लोकार्पण गरेको छ।

यस्तो छ नेपाली चलचित्रको व्यापार

चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ। यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ।

मैनजस्तै छन् सम्बन्ध

जिन्दगी खुसीले बाँच्चका लागि विवाह गरिन्छ। त्यही विवाहमा धन, क्यारियर, यातना, देखावटी विवाद र गरिबी भएपछि सम्बन्धहरू टुट्छन्। तर यही विवाह र सम्बन्धका कारण सुन्दर जीवन जिउनेहरू पनि धेरै छन्।

बारुदको धुवाँमा रुमलिएको सपना

‘सानी! म भनेको सैनिक हुँ। मैले देश निर्माण र रक्षाका लागि सपथ खाएको छु। म स्वार्थी बन्नु हुँदैन। तिमी मलाई जागिर छोड भन्छ्यौ तर हामीजस्ता देशका रक्षकले पारिवारिक मोहमा अल्झेर कर्तव्यबाट विमुख बन्न मिल्छ र?

आकाश छुने धर्ती बोक्ने आश्वासन धेरै पाएँ

हजुरमाथि गजुर थप्दै तिम्रो दैलो धाउनु धाएँ,आकाश छुने,धर्ती बोक्ने आश्वासन धेरै पाएँ। धाइरहें, पाइरहे आश्वनसनका पोकै पोका,पाइलापाइला उपहार, दिन्छौं किन धोकैधोका।

अवस्था

म नमस्कार गर्दै ‘हस् धन्यवाद’ भनेर निस्कें। उनले मतिर हेर्दा पनि नहेरी हस् भने। त्यसपछि म बाहिर निस्कें। मैले सोचें,मेरो रोगको अवस्था सामान्य रहेछ। डाक्टरले सोचे, बिरामीको आर्थिक अवस्था सामान्य रहेछ।

सजाय

खोई किन हो गालामा परेका राता छापमाथि बगेका आँसु देखेर ध्रुव सरको गणितले पनि हारे जस्तो भयो। उनले आफ्नी छोरी गरिमालाई सम्झे। रोइरहेकी आफ्नी छोरी गरिमा नै उभिएको देखे। उनले सोधिहाले, ‘किन गर्न नसकेको त?’

को आफ्नो को पराई भनौं खै!

चुपचाप बसौं नामर्द भन्छन्,केही गर्न खोज्यो आँखा तर्छन्। को आफ्नो,को पराई भनौं खै! बाटोभरि खिलै खिल छर्छन्।

सूर्यप्रसाद लाकोजूको कथासंग्रह सत्याग्रह: एक अवलोकन

लाकोजूका कथाहरू सरल र सरस छन्। पढ्न बसेपछि विश्राम लिन मन मान्दैन। यो सत्याग्रहको विशेषता हो।

बीसौं बीडी त्यागी स्मृति सम्मान र पुरस्कार समर्पण

बीडी त्यागी स्मृति केन्द्रले ‘बीडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई एक समारोहका बीच प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्