२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘मजुदर कवि ’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण

कन्सेप्ट नेपालले विश्व मजदुर दिवसका अवसरमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण गरेको छ।

घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी

कहिले कहालीलाग्दो दुःखसँग साटिन्छ जिन्दगी,कहिले सोच्दै नसोचेको सुखमा छाँटिन्छ जिन्दगी।यस्तै छ संसारको चक्र उजेली हुन्छ अँधेरी हुन्छ,घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी।

रारातालमा चार कृति लोकार्पण

रारातालमा अविरल मुक्तक यात्रा परिवारले रुद्र अधिकारीको मुक्तकसंग्रह शून्य गगन, विष्णु थापा विछोडको मुक्तकसंग्रह जीवनको लय,लव खड्का जय भद्रकालीको मुक्तकसंग्रह कैवल्य र रविन्द्र आशिष शैलीको कवितासंग्रह हिंडिरहेका आँखाहरू लोकार्पण गरेको छ।

साझाको महाप्रबन्धकमा गर्तौला

साझा प्रकाशन सञ्चालक समितिले समाजशास्त्री मिलनराज गर्तौलालाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त गरेको छ।

डा. इनु महत खड्काका दुई कृति लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार डा. इनु महत खड्काका ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ दुई अनुसन्धानात्मक कृतिको लोकार्पण गरेकाेछ।

भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लोकार्पण

कुशल हास्यव्यंग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ।

मधुसूदनप्रसाद घिमिरेको ‘छड्के’ मा छड्के नजर

कृतिमा कृतिकारको मेहनत, सोच चिन्तन, दृष्टिकोण हुन्छ। त्यो यो कृतिमा देखिएको छ। कृतिले लघुकथावृत्तमा संख्या मात्र थपेको छैन, समाज परिवर्तनको लक्ष्य पनि राखेको छ। समाजमा देखिने असङ्गत परिदृश्यप्रति चिन्तित छन् लघुकथाकार। यो कृतिको अनुभवले लघुकथाकारको प्रतिभा अभ्यासको गति झन् तीव्र हुन्छ भन्ने विश्वास लिएको छु। यदि यसो भयो भने कृतिकारको अर्को गुणवत्ता लघुकथाकृति पनि जन्मने छ। साधुवाद।

मूढता

बुद्धले भने-ध्यान गर। मान्छेहरूले बनाए-ध्यान गरिरहेको बुद्धको मूर्ति। बुद्धले भने-आफ्नै शरणमा जाऊ। मान्छेहरू बुद्धको शरणमा गए, बुद्धलाई ढोगे।

‘सरबरिया टोल’ बजारमा

कथाकार राजेन्द्र विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’ बजारमा आएको छ। मधेस आन्दोलनले सामाजिक सद्भावमा पुर्‍याएको क्षति, सत्तामदबाट हुने दुराचार, आधुनिकताले भित्र्याएको सन्त्रास, अन्धविश्वास आदि विषयमा लेखिएका १६ कथाहरू सङ्ग्रहमा समावेश छ।

चिकित्साका कठिन प्राविधिक ज्ञानको सरलीकरण

कुनै समय नेपाली भाषामा चिकित्सासम्बन्धी जानकारी लिनुपर्दा ‘डाक्टर नभएमा’ ठुलो सहयोगी पुस्तक थियो।

स्याबास केटा!

डाँडो चढ्दा गाह्रो हुन्छ अनि अनेक कुरा मनमा खेल्छन्। रतनाङ्गे डाँडाको उकालोले उत्सुकता पनि जगाइराखेको थियो। त्यति बेला मनमा पहाड र जीवन उस्तै उस्तै भएको महसुस भयो। इन्च–इन्चमा कठिनाइ, इन्च–इन्चमा प्राप्ति अनि इन्च–इन्चमा नवीनता।

प्रबुद्ध पत्रकारः गोपालदास श्रेष्ठ

सामान्य अर्थमा सार्वजनिक सरोकारका गतिविधि, तिनका काम वा क्षेत्रमा प्रत्यक्ष–परोक्ष संलग्न व्यक्ति अर्थात् निकायका भूमिका आदिबारे जानकारी वा सूचना संकलन गरी सार्वजनिक तवरमा सम्प्रेषण तथा प्रकाशन गर्नका निम्ति आर्जित आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानको क्षेत्र हो– पत्रकारिता।

सर्वमान्य हुँदैन सिर्जना

प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।

शुभ शर्माको शुभांशु लोकार्पण

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र)ले कथाकार शुभ शर्माको लघुकथासंग्रह’शुभांशु’को लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्