१६ आश्विन २०८१ बुधबार
image/svg+xml
आर. मानन्धर


आर. मानन्धरका लेखहरु :

मूढता

बुद्धले भने-ध्यान गर। मान्छेहरूले बनाए-ध्यान गरिरहेको बुद्धको मूर्ति। बुद्धले भने-आफ्नै शरणमा जाऊ। मान्छेहरू बुद्धको शरणमा गए, बुद्धलाई ढोगे।

चराको घरः मान्छेको घर

खै, पहिलेका मानिस बुद्धिमान भनूँ वा अहिलेका? पहिला पहिला मानिसले घर बनाउँदा भँगेरा–परेवाका लागि प्वाल राख्थे। बाल्यकालमा ती प्वालबाट चरा भित्र–बाहिर गरिरहेको हेरिरहन्थें। चरा चिर्चिर, घुर्घुर गर्दै बस्थे। हेर्न मजा लाग्थ्यो। बुढाबुढीहरू भन्थे– ती प्वाल राखिएन भने हामी पन्छी योनीमा जन्म लिँदा बास पाइँदैन। हामी चौरासी लाख योनीमा विश्वास गर्नेहरू। भनौं अन्धविश्वासका कुरा !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्