कला सजाय खोई किन हो गालामा परेका राता छापमाथि बगेका आँसु देखेर ध्रुव सरको गणितले पनि हारे जस्तो भयो। उनले आफ्नी छोरी गरिमालाई सम्झे। रोइरहेकी आफ्नी छोरी गरिमा नै उभिएको देखे। उनले सोधिहाले, ‘किन गर्न नसकेको त?’ तुलसीराम खरेल २१ वैशाख २०८० बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला नेता गाउँबुढा अर्को चुनाउको समय आयो। आम मानिसको चाहना नभए पनि पार्टीले बुढालाई नै टिकट दियो। बुढाले पार्टीलाई ठुलै रकम चन्दा दिएको सुनियो। तुलसीराम खरेल १७ फाल्गुन २०७९ बुधबार २ मिनेट पाठ Facebook Twitter Linkedin