१८ आश्विन २०८३ आइतबार
image/svg+xml
rajan silwal
राजन सिलवाल


राजन सिलवालका लेखहरु :

शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्

जे गर्नु हुँदै हुँदैन, मान्छे त्यही गर्न तयार छन्, शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्।

असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ

यस्तै त हो घाम सहनुपर्छ, पानी सहनुपर्छ,असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ।न मन भरिन्छ हेरेर न देहको अमिट प्यास, तैपनि सधैँ अतृप्त आँखाको नानी सहनुपर्छ।

कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ

बिक्दैन कर्मको गैंडा, भाग्यमानीको खोटो बिक्छ, बिक्दैन काठको ठेकी, प्लास्टिकको लोटो बिक्छ। म त देख्दै देख्दिनँ वेदव्यास र वाल्मीकिको युग,कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्