कोरोनाकालमा कोचिङको कहर
बालबालिकालाई केका लागि र किन कोचिङ कक्षामा राखिएको हो भन्ने जानकारी नभए पनि सूचनामा बोल्ड गरिएका ठूला अक्षरमा आकर्षक खाजा र यातायातको व्यवस्था स्कुलले नै गर्ने कुराले भने एक किसिमको आकर्षण सिर्जना गरेको थियो।
बालबालिकालाई केका लागि र किन कोचिङ कक्षामा राखिएको हो भन्ने जानकारी नभए पनि सूचनामा बोल्ड गरिएका ठूला अक्षरमा आकर्षक खाजा र यातायातको व्यवस्था स्कुलले नै गर्ने कुराले भने एक किसिमको आकर्षण सिर्जना गरेको थियो।
शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ।
पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो।
अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।
लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।
फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो।
काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।
कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन।
शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया छोरी बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो।
वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।
लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।
नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । बैतडीको पाटन नगरपालिका–१ सकारकी ११ वर्षीया नितु बिकको शव फेला परेको हो।
कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।
पाँच जना नुहाउन पस्दा डुबेपछि दुई बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराएका थिए । त्यसपछि स्थानीय पुगेर हेर्दा उनीहरु डुबिसकेका थिए । खबर पाएर पुगेको प्रहरीले घटनास्थल पुगेर पोखरीबाट शव निकालेको थियो । एकै गाउँका पाँच बालिकाको मृत्युले गाउँ शोकमा डुबेको छ।