८ वैशाख २०८१ शनिबार
समाज

कुलोमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको महाराजगंज नगरपालिका–११ बिजयनगरस्थित कु्ुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीया छोरी बिनिता धोबीको डुबेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको हो। मामाघर भएको बेला बालिकाको मृत्यु भएको हो।

प्रकाशित: १५ भाद्र २०७८ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App