१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।

बृहत् यौनिकता शिक्षा प्रवर्द्धनमा सहकार्य गर्न सहमति

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

रास्वपा अमेरिकाबाट संचालित पार्टी हाे: मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले अमेरिकाले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आईपुगेको बताएका छन्।

बंगालको खाडीमा चक्रवात, लाखौं मानिस प्रभावित

बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन सक्ने देखिएको छ।

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

बेलायतका राजा चाल्र्स तृतीयले शनिबार आयोजित भव्य समारोहबीच राज्याभिषेक गरेका छन्। क्यान्टरबरीका आर्चबिसपले राजमुकुट अर्थात् सेन्ट एड्वर्ड्ज क्राउन पहिराएपछि चाल्र्स तृतीयले औपचारिक रूपमा बेलायतको राजगद्दी सम्हालेका छन्।

बहराइनको सुखद सुरुआत

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

२ सय १८ कलेज मर्जको तयारीमा

काठमाडौं विश्वविद्यालयमा यस वर्ष स्नातक तहमा सामाजिक कार्य विषयमा २४ सिट कोटामा दुईजना विद्यार्थी मात्र भर्ना भए भने २२ सिट खाली रहे।

अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन्।

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

नेपालमा आइसक्रिम व्यवस्थापन

नेपालमै गुणस्तरयुक्त आइसक्रिम उत्पादन गरी आयात प्रतिस्थापन गर्नु आवश्यक छ। स्वदेशी उत्पादनलाई व्यवस्थित गर्न आइसक्रिम उद्योगलाई आर्थिक, प्राविधिक तथा बजारको प्रवद्र्धन गर्नुपर्छ।

ऊर्जा पूर्वाधारमा साढे २० खर्ब लाग्ने

नेपालमा ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि करिब साढे २० खर्ब रूपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।

शिवरात्रिमा शिवश्रद्धा

नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।

‘स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्य क्षेत्रका आँकडा छैन’

मानववादी समाज (सोच) नेपाल, दि एसिया फाउन्डेसन र सिभिल खबर जस्ता संस्थाले नेपालमा डिजिटल स्वास्थ्यप्रणाली, सम्भावना र चुनौती विषयक गोष्ठी आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्