नेपालमा ‘बर्बोन कफी’को बाहुल्य
नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको ‘कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले नेपाल बर्बोन कफीको देश भएको निष्कर्ष निकालेको छ।
नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको ‘कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले नेपाल बर्बोन कफीको देश भएको निष्कर्ष निकालेको छ।
शाहकाल र राणाकालमा नेपालमा इसाईहरूको खासै बढीत्तरी भएको नपाए तापनि २००७ सालको प्रजातन्त्रको उदयपछि इसाई मुलुकहरूले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अघोषितरूपमा इसाई धर्मको विजारोपण गर्न सुरु गरे।
नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ।
दमक वर्गले सोच्नुपर्ने कुरा के हो भने विभेदरूपी जराको सहारामा आफू उच्च कहलिने कार्य क्षणिक आत्मालाप मात्र हो। यस्तो नियतले दीर्घकालीन रूपमा अशान्तिलाई नै निम्त्याउने हुनाले बेलैमा विभेदक मनस्थिति त्याग्नु जरुरी छ।
मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्।
पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।
'विभिन्न नीतिगत समस्या पहिचान र त्यसको समाधानका लागि सम्बोधन गर्नुपर्ने उपायबारे आयोगले अध्ययन गर्दै आएको छ। तिनैमध्ये बेरुजु फछ्र्यौटसँग सम्बन्धित कारबाहीको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि सम्बन्धित निकायलाई दिनुपर्ने सुझावका लागि यो अध्ययन गरिएको हो',
'अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै। उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि।'
नेपाल ल्युब आयल लिमिटेडले दशैँमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ। सो क्याम्प असोज १३ देखि १५ सम्म चल्नेछ।
नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
नेपालमा जलस्रोत विकास आयोजनामा रणनैतिक योजना नहुँदा देशको स्रोत उपयोग हुन नसकेको एक कार्यक्रममा सहभागी विज्ञहरूले बताएका छन्।
‘पर्यटनमा सुधारका संकेत यो वर्षको सुरुदेखि नै देखिएको थियो। त्यो गति अझै पनि निरन्तर छ। कहिले काही आगमन अनुपात तलमाथि भइरहन्छ,’ लामिछानेले भने, ‘छोटो समयमा अपेक्षा गरेभन्दा बढी विदेशी पाहुना भित्रिएका छन्। अब पर्यटक भित्रिने सिजन सुरु भएकोले आगामी महिनाको आगमन संख्या अझै बढ्ने अपेक्षा छ।’
भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको हो।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ। तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन्। सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ।
राज्य संयन्त्र निर्माण गर्नु भनेको त्यहाँ पदाधिकार रहनेहरूको सेवासुविधाको व्यवस्थापन गर्नु हो र उनीहरूले आफ्ना स्वार्थअनुकूल गर्ने निर्णयमा सरकार साक्षी बस्नु हो भन्ने भान आजसम्म पर्दै आएको छ।