एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम
एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।
एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।
भारतका ऊर्जा–राज्य मन्त्रीसँग कुरा राख्न नपाउँदै उनले फ्याट्ट भने–‘नेपाल पनि अर्बौँ डलर लगानी गरेर उद्योग खोल्ने देश हो र? त्यो त भारतमा उत्पादित सामान बेच्ने बजार न हो !’ उनले ठट्टाको शैलीमा भने पनि मलाइ नराम्रो लाग्यो।
अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो। यसै कुरालाई मध्येनजर गरी हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ।
परम्परागत रूपमा शनिबार बिदा दिइँदा नेपाली सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ।
कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।
नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।
नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ।
भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नुपर्छ।
काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।
दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन्।
नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। संक्रमित २९ हजार ११७ जनाको होम आइसोलेसन र ११ सय २४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २४२ जना आइसियु र ४२ जना भेन्टिलेटरमा छन्।
नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लागेका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौं उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउँछन्।
गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा तेस्रो लहरयता मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ।कोरोनावाट मृत्यु हुनको कुल संख्या ११ हजार ८ सय ३८ पुगेका छ।
नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालका ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।
अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल भित्रिनेको संख्या सन् २०२१ को पहिलो महिनाको तुलनामा ९१ प्रतिशतले बढेको छ।