२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इलाममा पूर्वीपहाडकै पहिलो भेन्टिलेटर

स्वास्थ्य सेवा पूर्वाधारमा एक खुट्किलो उक्लिँदै इलाम अस्पतालमा पूर्वीपहाडमै पहिलोपटक भेन्टिलेटर जडान गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई २ थान भेन्टिलेटर र २ थान फोटो थेरापी मेसिन प्रदान गरेको हो।

संक्रमितलाई हुड बाइप्याप भेन्टिलेटर लाभदायी

कोरोनाका सिकिस्त बिरामीलाई परम्परागत भेन्टिलेटरभन्दा हुड बाइप्याप बढी लाभदायक देखिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीको उपचार यही विधिबाट गरिरहेको छ। तीन साताअघि अस्पतालले १० वटा हुड बाइप्याप ल्याएको थियो। सो विधि बिरामीको फोक्सोमा पाइप जडान नगरी कृत्रिम श्वास दिने प्रक्रिया हो।

भेन्टिलेटर थप्ने योजना बन्यो तर थपिएनन्

कोरोना भाईरस संक्रमण देखिन थाल्दा गण्डकी प्रदेश सरकारले बैशाख पहिलो साता प्रदेशका सबै (११) जिल्ला अस्पतालमा भेन्टिलेटर सहितका आईसीयू सुविधा थप्ने निर्णय गर्योद। त्यो बेलासम्म गण्डकी प्रदेशको मुकाम पोखरामा बाहेक बागलुङको धौलागिरी अस्पतालमा मात्र भेन्टिलेटर जडान गरिएको थियो।

चौधरी फाउन्डेसनबाट भेन्टिलेटर

चौधरी फाउन्डेसनले कोभिड–१९ का गम्भीर बिरामीका लागि अत्यावश्यक भेन्टिलेटर आठ थान सरकारलाई उपलब्ध गराएको छ ।

नेपाली सेनालाई भारतले दियो १० वटा आइसीयु भेन्टिलेटर

भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। ति सामान आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।

बुटवलमा भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचारत कपिलबस्तुका एक २२ बर्षिय यूवा कोरोना मुक्त भएर घर फर्किएका छन । नेपालमै पहिलो पटक भेन्टिलेटर (संघन उपचार कक्ष) मा उपचार गरेर कारोना जित्न सफल भएको अस्पतालले दावी गरेको छ । कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा जेठ १४ गते बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।

महाकाली अस्पतालको भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ ।

भेन्टिलेटरले बचायो तर जीवन पहिलेजस्तो छैन

भेन्टिलेटर राष्ट्रिय चाहना र विवादको विषय बनेकोछ। यसअघि धेरैले राम्रोसँग यसको उपादेयता नबुझे पनि कोभिड १९को महामारीपछि यो विश्वभर चर्चाको शिखरमा पुगेकोछ। भाइरसको संक्रमणले बेसरी च्यापेका बिरामीलाई श्वासप्रश्वासमा निकै समस्या पर्छ। उनीहरुको श्वासप्रश्वास प्रक्रियालाई सहयोग गर्न भेन्टिेलेटरमा नराखे ज्यानै जान सक्छ।

धौलागिरि अस्पतालमा आयो तीन भेन्टिलेटर

स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पुर्‍याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई  तीन भेन्टिलेटर पठाएको छ।

सुदूरपश्चिममा एउटा मात्र भेन्टिलेटर

प्रदेशभरिमा सेती प्रादेशिक अस्पतालमा मात्र आइसियूका पाँचवटा शड्ढया छन्। भेन्टिलेटर भने एउटा मात्र छ।

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यस्थिति बिग्रिएपछि बाँसबारीस्थित न्युरो अस्पताल भर्ना भएका छन्। साउन १ गतेबाट अस्पताल भर्ना भएका उनलाई शुक्रबारदेखि भन्टिलेटरमा राखेर उपचार गरिरहेको छ।

महामन्त्री कोइराला खतरामुक्त, भेन्टिलेटर निकालियो

काठमाडौं— नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्