२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अपराजित धनगढी शीर्ष स्थानमा

खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

नेपाल सुपर लिगः नव प्रवेशी इलाम र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।

झापाको एनएसएलकै पहिलो जित

स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।

नेपाल सुपर लिगः बुटवल लुम्बिनी र जितविहीन झापा भिड्दै

आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।

अन्तिम सात मिनेट समालिन सकेन पोखरा

जिततर्पm उन्मुख पोखरा थन्डर्सले अन्तिम समयमा दुई गोल बेहोरेपछि सोमबार काठमाडौं रेजर्ससँग २–१ ले स्तब्ध हुँदै जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

नेपाल सुपर लिग: काठमाडौँले पोखरालाई हरायो

नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्र्तगत काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाई पराजित गरेको छ।

नेपाल सुपर लिगः तेस्रो स्थानको पोखरा र पाँचौ स्थानको काठमाडौं भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।

ललितपुर विजयी, शीर्ष स्थानको होड थप रोमाञ्चक

ललितपुर सिटी एफसीको जितसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दाबेदार मानिएका टोलीबीच शीर्ष स्थानको होडमा रोमाञ्चक बनेको छ।

दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन

बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् ग¥यो। हारसँगै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लाग्यो।

नेपाल सुपर लिग :आज दुई खेल हुने

नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।

नेपाल सुपर लिगः झापा र वीरगञ्जबिचको खेल बराबरीमा

चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्