७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: काठमाडौँले पोखरालाई हरायो

नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्र्तगत काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाई पराजित गरेको छ।

दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाइ २- १ गोलबाट हराएको हो। 

जितसँगै काठमाडौ रेजर्सले ५ खेलबाट ८ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लेको छ।पोखरा थण्डर्स ५ खेलबाट ८ अंक नै बटुल्दै गोलअन्तरका कारण चौथो स्थानमा रहेको छ। 

प्रकाशित: २५ मंसिर २०८० १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App