१० असार २०८२ मंगलबार
image/svg+xml

ऊर्जा क्षेत्र तरक्कीको आधार

प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको छ।

कमलादीको हामा आइरन स्टिल्सको भवनमा आगलागी

स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।

विवाह गरेको ६ महिनामै कलाकार कलकतियाबालीकी श्रीमती मृत भेटिइन्

अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

उमा कुङ्फु खेलाडी अमेरिकामा सम्मानित

नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्‍याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, प्रधानमन्त्रीलाई महासंघको निम्तो

नेपाल महिला उद्यमी महासंघले महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ।

सहज छैन एसियन कप छनोट

आफूभन्दा बलियो र अनुभवी उब्जेकिस्तान रहेको समूहमा विजेता बन्ने लक्ष्य र सपना लिँदै नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोटको यात्रा गर्दै छ।

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो।

प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने बताएको निकट स्रोतको दाबी छ।

इरानद्वारा इजरायलसँगको युद्धविराम अस्वीकार

'यदि इजरायलले इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोक्यो भने इरानले पनि बदला लिने छैन,' उनले भने।

असार तेस्रो साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन।

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्