मंगलबार कतिमा कारोबार हुँदैछ सुन ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।
मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ।
शिक्षा विभागका अधिकृत प्रेम त्रिपाठीका अनुसार देशभर दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालय पहिचान भएका छन्।
भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ।
रुसका डानिल मेदभेदेभ दर्शकलाई बलले लागेपछि चीन ओपनबाट अयोग्य घोषित भएका छन्।
गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील सूचना चुहाउने व्यक्तिलाई उन्मुक्ति नभइ कठघरामा ल्याइने चेतावनी दिएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ।
थापाले प्रस्तुत गरेको मार्गचित्रमा अर्थतन्त्रलाई ‘निजी क्षेत्रमैत्री’, ‘फराकिलो आर्थिक वृद्धिउन्मुख’ र ‘सामाजिक न्यायकेन्द्रित’ तीन स्तम्भमा आधारित बनाउने उल्लेख छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।
चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन्।
उनले इमानदार र एकताबद्ध कम्युनिष्ट संगठन निर्माणका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको संगठन सम्पूर्ण रूपमा समाप्त हुनुपर्ने धारणा राखेका छन्।
शिक्षा नीति र कार्यक्रममा व्यापक सुधारका सवालहरू उठिरहेकै छन्। पाठ्यक्रम र पाठ्यपुस्तक समयसापेक्ष निर्माण गर्ने विषयमा पनि बहस चलिरहेको छ।