७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज एफसी चितवन र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ।

यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा जित, एकमा पराजित र २ खेलमा बराबरी खेल्दै ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।

आजको खेलमा दुबै टोली जितको खोजिसहित मैदान उत्रने छ।

प्रकाशित: २४ मंसिर २०८० ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App