बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ
‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’
‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’
चाडपर्वको समयमा पटका, भुइँचम्पा र आतसबाजी लगायतका विस्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन दिन ताप्लेजुङ प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ।
भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ।
भारतले चामल आयातमा रोक लगाएलगत्तै तस्करी बढेपछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्।
सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।
दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न विभागले ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) लिन र मापदण्ड पूरा गरेर मात्र उद्योेग सञ्चालन गर्न आग्रह गरेको छ।
सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।
राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। यहाँको वायु प्रदूषणका लागि सवारी साधनले गर्ने उत्सर्जन प्रमुख कारक रहँदै आएको छ।
आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक भए पनि निर्यात घट्नुलाई भने राम्रो मानिँदैन। आयात २०.७१ प्रतिशतले घटेको छ भने निर्यात पनि ३४.६१ प्रतिशतले घटेको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लीमाथि नेपालको राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्न केही दिनका लागि मात्र नाका खोलेको हो।
नेपाल राष्ट्र बैंकले वस्तु आयातलाई निरुत्साहन गरेपछि विदेशी वस्तु आयात वृद्धिदर घटेको छ। मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ।
निक्षेपको ब्याज दर बढाउँदा बैंक वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याज दर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको छ।
बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।
खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो।