१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णालीमा सधैं नुनकै पिरलो

हुम्लामा सरकारले साल्ट ट्रेडिङमार्फत स्थानीयलाई प्रतिपोका ९ रूपैयाँमा नुन बिक्री गर्छ। सरकारले सहुलियतमा दिने नुनको कोटा (पोका) सीमित भएकाले स्थानीयले आवश्यकता अनुसार पाउँदैनन्। बजारमा नुन किन्दा प्रतिपोका ७० देखि १०० रूपैयाँसम्म पर्छ।

कर्णालीमा रोकिएन बालविवाह

कानुनले बाल विवाहलाई गैरकानुनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा किशोरीको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण जीवन नै बर्बाद भइरहेको छ।

भौतिक विकास गर्न कर्णालीमा दुई नयाँ आयोजना

कर्णाली प्रदेशमा पूर्वाधार विकासका लागि नयाँ दुईवटा आयोजना कार्यालय थपिएका छन्। कर्णालीका ग्रामीण भेकमा सडक सुविधा पुर्याउन नयाँ आयोजना कार्यालय खोलिएका हुन्।

कर्णालीमा प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ।

कर्णालीमा लागू औषध फैलँदै

कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

'प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ।'

कर्णालीमा पहिरोले अहिलेसम्मकै बढी क्षति

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भयो। कालिकोटको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो।

कर्णालीमा बाढी–पहिरो: १६ जनाको मृत्यु,१९ बेपत्ता

पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्।

कर्णालीमा गठबन्धन भए एमालेलाई हम्मे

कर्णालीमा सत्ता गठबन्धन दललाई पनि सिट बाँडफाँट गर्न सहज छैन। कांग्रेस र माओवादी केन्द्रसँगै नेकपा एसलाई पनि भाग छुट्ट्याउनुपर्छ। अघिल्लो चुनावमा समानुपातिकतर्फ कर्णालीमा एमालेले एक लाख ६९ हजार ७५५, कांग्रेसले एक लाख ६२ हजार ३ र माओवादीले एक लाख १७ हजार २९८ मत पाएका थिए। अहिले एमाले फुटेको छ।

इतिहास दोहोर्‍याउने अवसर

वैदेशिक व्यापारमा भारतबाहेक चीनबाट पनि फाइदा लिन सकिन्छ भन्ने सरकारलाई लाग्छ भने कर्णाली करिडोर जस्ता अन्य संभाव्य नाका जोड्ने पूर्वाधार निर्माण गर्न ढिलाइ गर्नुहुँदैन।

कर्णालीमा हिमपातको असरः हिउँ जम्दा मुगुमा यातायात अवरुद्ध

बाक्लो हिमपातका कारण बुधबारदेखि नाम्म–मुगु सडक अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको हो।

विकास सम्भव छ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो एउटा संस्थाबाट उज्यालो प्राप्त भएको छ भने अन्य यस्तै संस्था हुने हो भने त्यसले हाम्रो जीवनमै फरकपन ल्याउन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्