coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

केपी ओली टी–२० क्रिकेट: बागमती प्रदेशको विजयी शुरुवात

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ।

खेलकुदलाई पूर्ण व्यावसायिक बनाउँ: ओली

नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई व्यवसायिक नबनाएसम्म स्तरोन्नति नहुने जिकिर गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्र पूर्णरुपमा व्यवसायिक हुदैन तबसम्म खेलक्षेत्र माथि उठ्न नसक्ने स्पष्ट पारे।

चारवर्षपछि पोखरामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता

पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैंछ।

केपी ओली टी–२० क्रिकेट विहीबारदेखि

बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग उदघाटन खेलसँगै आगामी बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुरु हुने भएको छ।

कोशी प्रदेश मध्यावधिमा जानु उचित होइन:ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।

‘सरकारबाट संविधानमाथि शृंखलाबद्ध हमला’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले संविधानमाथि शृंखलाबद्ध हमला गराएर मुलुकमा संवैधानिक संकट निम्त्याउन खोजेको आरोप लगाएका छन्।

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।

ओली-रावलको २० महिनापछि संवाद

नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ।

शरणार्थी प्रकरणः सचिव पाण्डेद्धारा शिर्ष नेतालाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले शिर्ष नेताहरुलाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार गरेको पाइएको छ।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

प्रधानन्यायाधीशमा सहमति खोज्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन।

केपी ओली कप: आर्मी र मच्छिन्द्र सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र फुटबल क्लव राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलबीच वार्ता जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

'केपी ओली कप' हेर्दै ओली (तस्बिरहरू)

‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समासुरू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्