२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलबीच वार्ता जारी

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्।

आज बिहानमात्रै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए।  

शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App